देवदासी
Romanized: devadaasi, dewadaasi, dewadasi, devadaasee
देव मन्दिरहरूमा कामकाज, नर्तनवादन गर्ने सेविका; देवताका नाममा चढाइएकी स्त्री; देउकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देव मन्दिरहरूमा कामकाज, नर्तनवादन गर्ने सेविका; देवताका नाममा चढाइएकी स्त्री; देउकी।
२.
देवताकी दासी।