देवदारु

Romanized: devadaaru, dewadaaru, dewadaru, debadaaru

प्रायः हिमाली भागमा ६-८ हजार फिटसम्म हुने सुगन्धी काठको विशिष्ट वृक्ष; धुपी थरीको वा गोब्रेसल्ला जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रायः हिमाली भागमा ६-८ हजार फिटसम्म हुने सुगन्धी काठको विशिष्ट वृक्ष; धुपी थरीको वा गोब्रेसल्ला जातको वृक्ष; सल्लाको एक प्रजाति।

सम्बन्धित शब्दहरू