देवगुरु
Romanized: dewaguru, debaguru, devaguru
देवताहरूका गुरु; वृहस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवताहरूका गुरु; वृहस्पति।