देवगण
Romanized: devagan, dewagana, dewagan, debagana
देवदेवताहरूको समूह; देववर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवदेवताहरूको समूह; देववर्ग।
२.
देवताहरूका अनुचर; देवतागण।
३.
अश्विनी, मृगशिरा, पुनर्वसु, तिष्य, हस्ता, स्वाती, अनुराधा, श्रवण, रेवती आदि नक्षत्रको समूह; फलित ज्योतिषअनुसार यिनै नक्षत्रमा पर्ने गण; देवगण, मनुष्यगण र राक्षसगणमध्ये एक।