देवघाट

Romanized: devaghaata, devaghaat, dewaghaata, devaghat

तनहुँ जिल्लाका दक्षिणतिर रहेको त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल; नेपालको एक प्रसिद्ध तीर्थस्थल; देउघाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तनहुँ जिल्लाका दक्षिणतिर रहेको त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल; नेपालको एक प्रसिद्ध तीर्थस्थल; देउघाट।

सम्बन्धित शब्दहरू