देवीघाट
Romanized: devighaata, devighaat, dewighaata, devighat
देवीको मन्दिरनजिकै रहेको घाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवीको मन्दिरनजिकै रहेको घाट।
२.
बाग्मती अञ्चलको पश्चिमी भागमा पर्ने तादी र त्रिशूली नदीको सङ्गमस्थल।