त्रिवेणीघाट
Romanized: trivenighaata, trivenighaat, triwenighaata, trivenighat
नवलपरासी जिल्ला विनयत्रिवेणी गाउँपालिकास्थित त्रिवेणी सुस्तामा नारायणी, सोना र पन्जा नदीको सङ्गम स्थल रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नवलपरासी जिल्ला विनयत्रिवेणी गाउँपालिकास्थित त्रिवेणी सुस्तामा नारायणी, सोना र पन्जा नदीको सङ्गम स्थल रहेको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तीर्थस्थल; त्रिवेणीधाम।