त्रिवेणी

Romanized: triweni, trivenee, tribeni, triwenee

तीन नदीको सङ्गमस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तीन नदीको सङ्गमस्थल।
२.
प्रयागको गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थल।
३.
उदयपुर गढी, नवलपरासी, सुनसरी आदि जिल्लाका ठाउँविशेषको नाम जहाँ तीन नदीका सङ्गमस्थल छन्।
४.
हठयोगमा प्रयोग हुने, इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; त्रिकुटी; चन्द्रमण्डल।

सम्बन्धित शब्दहरू