द्विवेणी

Romanized: dviweni, dwiveni, dwiweni, dvivenee

दुई चुल्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्वि+वेणी]

१.
दुई चुल्ठो।
२.
दुई नदी मिसिएको ठाउँ; दोभान।

सम्बन्धित शब्दहरू