वेणी

Romanized: weni, venee, beni, wenee

बाटेको कपाल; चुल्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाटेको कपाल; चुल्ठो।
२.
नदीहरूको सङ्गम; दोभान (जस्तो- पञ्चवेणी, त्रिवेणी आदि)।

सम्बन्धित शब्दहरू