इन्द्रेणी
Romanized: indrenee, indrenii, indreni
इन्द्रधनुष; घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्द्रधनुष; घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त;इन्द्रधनु।
२.
वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त;इन्द्रेनी।