श्रेणी

Romanized: shreni, shrenee, srenee, srenii

कुनै वस्तुको शृङ्खला वा क्रम; पङ्क्ति; लहर; ताँती (जस्तो- पर्वतश्रेणी, हिमश्रेणी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको शृङ्खला वा क्रम; पङ्क्ति; लहर; ताँती (जस्तो- पर्वतश्रेणी, हिमश्रेणी आदि)।
२.
गुण, तह आदिका दृष्टिले गरिएको विभाजन; वर्ग; कक्षा (जस्तो- मध्यम श्रेणी, सातौं श्रेणी आदि।)

सम्बन्धित शब्दहरू