ध्वनिश्रेणी
Romanized: dhvanishreni, dhwanishreni, dhwanisreni, dhvanishrenee
विश्वका भाषामा रहेका विभिन्न ध्वनिहरू र तिनका उच्चारणमा पाइने भिन्नता एवं समानताको आधार; ध्वनितत्त्व;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वका भाषामा रहेका विभिन्न ध्वनिहरू र तिनका उच्चारणमा पाइने भिन्नता एवं समानताको आधार; ध्वनितत्त्व; ध्वनिकुल।