ध्वनिशास्त्र

Romanized: dhvanishaastra, dhvanishaastr, dhvanishastra, dhwanishaastra

भाषाका ध्वनिको अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाषाका ध्वनिको अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान।

सम्बन्धित शब्दहरू