ध्वनित
Romanized: dhvanit, dhwanita, dhwanit, dhbanita
ध्वनिका रूपमा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ध्वनिका रूपमा भएको।
२.
शब्दका रूपमा निस्केको।