इन्द्रवारुणी

Romanized: indravaaruni, indrawaaruni, indrawaruni, indravaarunee

सेतो अलि तितो जरा हुने पहेँलो फूल हुने एक बुटी; रविशाला; पतिपुष्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सेतो अलि तितो जरा हुने पहेँलो फूल हुने एक बुटी; रविशाला; पतिपुष्पा।

सम्बन्धित शब्दहरू