अकरुण

Romanized: akarun, akaruna

करुणा वा दयाको भावना नभएको; निष्ठुरी; निर्दयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
करुणा वा दयाको भावना नभएको; निष्ठुरी; निर्दयी।

सम्बन्धित शब्दहरू