करुण
Romanized: karun, karuna
कसैप्रति उसको स्वभाव, अवस्था आदिले गर्दा उपकारका निमित्त दर्साइने दयाको भाव; करुणा; दया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कसैप्रति उसको स्वभाव, अवस्था आदिले गर्दा उपकारका निमित्त दर्साइने दयाको भाव; करुणा; दया।
२.
साहित्यमा नवरसमध्येको एक रस।