करु

Romanized: karu

ना. [तुल. सं. कुरी = अन्नविशेष] हिमाली भागको लेकतिर खेती गरिने, बोट र दाना जौका आकारको हुने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [तुल. सं. कुरी = अन्नविशेष] हिमाली भागको लेकतिर खेती गरिने, बोट र दाना जौका आकारको हुने एक प्रकारको अन्नविशेष। (यसको सत्तु बनाएर उपयोग गरिन्छ )।

सम्बन्धित शब्दहरू