करुणार्द्र

Romanized: karunaardra, karunaardr, karunardr, karunardra

वि. अर्काको दुःख देखेर मन पग्लने; अर्काको दुःखमा आफू पनि दुःखी हुने; करुणामय; दयामायाले ओतप्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. अर्काको दुःख देखेर मन पग्लने; अर्काको दुःखमा आफू पनि दुःखी हुने; करुणामय; दयामायाले ओतप्रोत।

सम्बन्धित शब्दहरू