करुणामय

Romanized: karunaamaya, karunaamay, karunamay, karunamaya

करुणाले भरिएको; करुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत करुणा+मय]

1
करुणाले भरिएको; करुण।

सम्बन्धित शब्दहरू