वारुणी
Romanized: vaaruni, waaruni, waruni, vaarunee
वरुण देवताकी पत्नी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
वरुण देवताकी पत्नी ।
२.
पश्चिम दिशा।
३.
मदिरा; रक्सी।
४.
दुबो।
५.
शतभिषा नक्षत्रयुक्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग।