वारुणयन्त्र
Romanized: vaarunayantra, vaarunayantr, waarunayantra, varunayantr
ना. भवन, कार्यालय आदिमा आगलागी हुँदा पानीको फोहरा फ्याँकेर सो आगो निभाउने यान्त्रिक उपकरण; दमकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. भवन, कार्यालय आदिमा आगलागी हुँदा पानीको फोहरा फ्याँकेर सो आगो निभाउने यान्त्रिक उपकरण; दमकल।