वारियन्त्र

Romanized: vaariyantra, vaariyantr, waariyantra, variyantr

पानीको छिर्का निस्कने यन्त्र; फोहोरा; पचका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पानीको छिर्का निस्कने यन्त्र; फोहोरा; पचका।

सम्बन्धित शब्दहरू