वारुणपदक

Romanized: vaarunapadaka, vaarunapadak, waarunapadaka, varunapadak

ना. २०२३ साल जेठ १० गते स्व. श्री ५ महेन्द्रबाट संस्थापित, अविच्छिन्न पन्ध्र वर्षसम्म वारुणयन्त्रमा काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. २०२३ साल जेठ १० गते स्व. श्री ५ महेन्द्रबाट संस्थापित, अविच्छिन्न पन्ध्र वर्षसम्म वारुणयन्त्रमा काम गर्ने कर्मचारीलाई प्रदान गरिने पद।

सम्बन्धित शब्दहरू