वार
Romanized: vaara, vaar, waara, var
वार (vaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
वार(१)
१..
प्रवेश गर्न नपाउने गरी लगाइएको रोक; रोकावट; प्रतिबन्ध।
२..
भवन वा हाताको भित्र-बाहिर गर्दा उघारिने र लगाइने खापा; द्वार।
३..
ढक्कन; बिर्को।
४..
सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिक सूचक शब्द। (जस्तो- आदित्यवार, सोमवार आदि); दिन; दिवस।
५..
अवसर; मौका।
६..
आफू रहेतर्फका नदीको किनार; वल्लो किनार; वारि।
७..
पटक; पल्ट; चोटि।
८..
रास; थुप्रो; समुदाय।
९..
शिव; महादेव।
१०..
मदिराको भाँडो।
वार(२)
१..
शब्दका पछिल्तिर गाँसिएर समानता र तुल्यता वा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय (जस्तो छेकवार, रखवार, घटवार आदि)।
२..
(नाम)
आक्रमण; हमला।
३..
प्रहार; झटारो।