वारि

Romanized: vaari, waari, wari, baari

वारि (vaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वारि(१)

१..
नदी, सडक आदिको आफू भएतर्फको किनारमा; नदी आदिको वल्लो तीरमा।
२..
(नाम) आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार।

वारि(२)

१..
पानी; जल।
२..
वर्षा; झरी।

सम्बन्धित शब्दहरू