वारित्त

Romanized: vaaritta, vaaritt, waaritta, varitt

रोक लगाइएको; मनाही गरिएको; निषिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रोक लगाइएको; मनाही गरिएको; निषिद्ध।
२.
छेकिएको; रोकिएको।

सम्बन्धित शब्दहरू