त्वरित्

Romanized: twarit, tbarit, tvarit

शीघ्रगामी; छिटो हिँड्ने; वेगवान्, फुर्तिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शीघ्रगामी; छिटो हिँड्ने; वेगवान्, फुर्तिलो।

सम्बन्धित शब्दहरू