अवारित

Romanized: avaarita, avaarit, awaarita, avarit

रोकथाम वा थुनछेक नभएको; वारण नभएको; अप्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रोकथाम वा थुनछेक नभएको; वारण नभएको; अप्रतिबन्ध।

सम्बन्धित शब्दहरू