वारित

Romanized: vaarita, vaarit, waarita, varit

छेकिएको; रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छेकिएको; रोकिएको।
२.
रोक लगाइएको; मनाही गरिएको; निषिद्ध।

सम्बन्धित शब्दहरू