वारिस

Romanized: vaarisa, vaaris, waarisa, varis

उत्तराधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
उत्तराधिकारी।
२.
मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति; प्रतिनिधि; वारेस।
३.
मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न पाउने व्यक्ति; हकदार ।

सम्बन्धित शब्दहरू