वारिसनामा

Romanized: vaarisanaamaa, vaarisanaama, vaarisanamaa, varisanaamaa

कुनै कामकुराका लागि वा मुद्दामामिलाको पैरबी गर्नाका लागि वारिस पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागतपत्र वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै कामकुराका लागि वा मुद्दामामिलाको पैरबी गर्नाका लागि वारिस पठाउँदा प्रमाणस्वरूप लेखेर दिइने कागतपत्र वा लिखत; वारेसनामा; अख्तियारनामा।
२.
उत्तराधिकारपत्र।

सम्बन्धित शब्दहरू