पदक
Romanized: padak, padaka
पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा।
२.
कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो; तक्मा (मेडल)।
३.
वेदको पाठ गर्ने प्रवीण व्यक्ति।