पदकोटि
Romanized: padakoti
लिङ्ग, वचन, पुरुष, आदर आदिका दृष्टिले पदमा रहने व्याकरणात्मक कोटि; व्याकरणात्मक धारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पद+कोटि]
१.
लिङ्ग, वचन, पुरुष, आदर आदिका दृष्टिले पदमा रहने व्याकरणात्मक कोटि; व्याकरणात्मक धारा।
२.
व्याकरणअनुसार निर्धारित पदवर्ग वा रूप।