शतकोटि
Romanized: shatakoti, satakoti
इन्द्रको मुख्य अस्त्र; वज्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रको मुख्य अस्त्र; वज्र।
२.
दश अर्बुदको सङ्ख्या; सय करोड।