शत
Romanized: shata, shat, sat, sata
सयको सङ्ख्या वा गन्ती; सय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सयको सङ्ख्या वा गन्ती; सय।
२.
(विशेषण)
सय सङ्ख्याको
३.
सयौं।