शतक

Romanized: shataka, shatak, satak, sataka

सय सङ्ख्याको; सय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सय सङ्ख्याको; सय।
२.
(नाम) सय वर्षको समय; शताब्दी; सदी।
३.
एकै विषयका सय श्लोकको समूह (जस्तै- नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि)।

सम्बन्धित शब्दहरू