शतचण्डी

Romanized: shatachandi, satachandi, shatachandee, shatacandi

नवरात्रिमा सय आवृत्ति सप्तशती पाठ गर्ने वा गराउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नवरात्रिमा सय आवृत्ति सप्तशती पाठ गर्ने वा गराउने क्रिया।
२.
चौपट्टै रिसाउने खालकी आइमाई; कर्कशा वा क्रोधी स्त्री।

सम्बन्धित शब्दहरू