उग्रचण्डी

Romanized: ugrachandi, ugrachandee, ugrachandii, ugracandee

देवीको एक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देवीको एक नाम।
२.
ज्यादै छुच्ची।
३.
ज्यादै रिसाही।

सम्बन्धित शब्दहरू