उग्रगन्ध
Romanized: ugragandh, ugragandha
कडा गन्ध; परपराउँदो वा तमतमाउँदो गन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कडा गन्ध; परपराउँदो वा तमतमाउँदो गन्ध।
२.
(विशेषण)
त्यस्तो गन्ध भएको (लसुन, हिङ आदि)।