उग्र

Romanized: ugr, ugra

हम्मेसी नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हम्मेसी नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो।
२.
तीव्र ।
३.
उत्कट वा विकट रूपमा सक्रिय रहने; सहजै शान्त नहुने; कडा; चर्को।
४.
अति; असाद्धे; ज्यादा।
५.
(नाम) शिव; महादेव।

सम्बन्धित शब्दहरू