चण्डी
Romanized: chandi, chandee, chandii, candee
दुर्गा देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुर्गा देवी।
२.
सात सय श्लोक भएको दुर्गाको माहात्म्य लेखिएको पुस्तक; सप्तशती।
३.
दुई नगण, दुई सगण, एक गुरु हुने र आठौँ अक्षरमा विश्राम हुने एक छन्द।