उच्चकोटि
Romanized: uchchakoti, ucchakoti, uchcakoti, uccakoti
उच्च अवस्थाको; ठुलो; योग्य; माननीय; सम्मानगर्न लायकको; विशेष वर्गको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
उच्च अवस्थाको; ठुलो; योग्य; माननीय; सम्मानगर्न लायकको; विशेष वर्गको।