उच्चतर
Romanized: uchchatara, uchchatar, ucchatara, uchcatara
अर्को भन्दा केही माथिल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [उच्च+तर]
१.
अर्को भन्दा केही माथिल्लो।
२.
अर्कोभन्दा केही अग्लो।