पदक्रम

Romanized: padakram, padakrama

खुट्‍टा चलाइ; हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पद+क्रम]

१.
खुट्‍टा चलाइ; हिँडाइ।
२.
वाक्यमा आउने पदहरूको क्रम; शब्दको पूर्वापर सिलसिला।
३.
शब्दको प्रयोगको कला।

सम्बन्धित शब्दहरू