दारुण

Romanized: daaruna, daarun, darun, daruna

कठोर; कडा (व्यथा, रोग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कठोर; कडा (व्यथा, रोग इ.)।
२.
दया नभएको; निष्ठुर ।
३.
भयानक; भयङ्कर।
४.
सहन साहै धौधौ पर्ने (कष्ट, विपत्ति इ.)।

सम्बन्धित शब्दहरू