दारण
Romanized: daarana, daaran, daran, darana
चिरफार गर्ने काम; चिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चिरफार गर्ने काम; चिराइ।
२.
चिरफार गर्ने हतियार।
३.
निर्मली फल।