विदारण

Romanized: vidaarana, vidaaran, widaarana, vidaran

काठका दाउरा, मुढा आदि टुक्र्याउने काम; चिरा पार्ने वा चिर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काठका दाउरा, मुढा आदि टुक्र्याउने काम; चिरा पार्ने वा चिर्ने काम।
२.
ढुङ्गा आदि कडा वस्तु टुक्र्याउने काम; फोराइ।
३.
दुःख वा कष्ट पुऱ्याउने व्यवहार; सताउने काम।
४.
हत्या; मारण; वध।
५.
लडाइँ; युद्ध।

सम्बन्धित शब्दहरू