उत्तारण
Romanized: uttaarana, uttaaran, uttaran, uttarana
पार लगाउने काम; उतार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पार लगाउने काम; उतार्ने काम।
२.
समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार।